डोटीमा करेन्टको झट्काले एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १४, आईतबार (२ हप्ता अघि)
  • ६४ पटक पढिएको
डोटीमा करेन्टको झट्काले एक जनाको मृत्यु

डोटी, १४ असार। डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका–२ खरहरमा घरमा झ्याल–ढोका बनाउने क्रममा सोही ठाउँका अन्दाजी ५०-५१ वर्षीय हर्कबहादुर पल्ली मगरलाई अचानक करेन्ट मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार साँझ करिब ४ः४५ बजे स्थानीय डम्बरबहादुर पल्ली मगरको घरमा झ्याल–ढोका बनाउने क्रममा सोही ठाउँका हर्कबहादुर पल्ली मगरलाई अचानक करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक रण बहादुर चन्द जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस