तमिलनाडुको मुख्यमन्त्रीमा विजय थलापति, आज शपथ ग्रहण हुने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २७, आईतबार (२ हप्ता अघि)
  • १४२ पटक पढिएको
तमिलनाडुको मुख्यमन्त्रीमा विजय थलापति, आज शपथ ग्रहण हुने

काठमाडौं, २७ वैशाख। तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले टीभीके प्रमुख विजय थलापतिलाई मुख्यमन्त्री नियुक्त गरेका छन्।

विजयको शपथग्रहण समारोह आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियममा हुने तय भएको छ। उनले १३ मेभित्र प्रदेशसभामा विश्वासको मत प्रस्तुत गर्नुपर्ने तमिलनाडु लोक भवनले पुष्टि गरेको छ।

सरकार गठनका लागि आवश्यक बहुमतभन्दा बढी अर्थात् १२० जना विधायकको समर्थन प्राप्त भएपछि टीभीके नेता विजय राज्यपाल राजेन्द्र अर्लेकरलाई भेट्न लोक भवन पुगेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस