प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बस्ने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ५, शुक्रबार (१५ घण्टा अघि)
  • ५१ पटक पढिएको
प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौँ,०४ मंसिर।  मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस