बाढीबारे गृहमन्त्रीले सदनलाई जानकारी गराउने, प्रधानमन्त्रीसँग प्रश्नोत्तर स्थगित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १०, बुधबार (१ घण्टा अघि)
  • ३५ पटक पढिएको
बाढीबारे गृहमन्त्रीले सदनलाई जानकारी गराउने, प्रधानमन्त्रीसँग प्रश्नोत्तर स्थगित

काठमाडौ, १० भदौ। प्रतिनिधिसभाको बैठकको बैठकमा गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीबारे जानकारी गराउने भएका छन्।

केही बेरमा बस्ने बैठकलाई बाढीपछि खोज, उद्धार र राहतका विषयमा भएका प्रयासबारे जानकारी गराउने संसद् सचिवालयले जनायो।

तर आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर भने नहुने भएको छ।

बैठकमा गृहमन्त्रीको जवाफ, आकस्मिक समय राख्ने र यसअघि तय भएको कार्यसूची हटाउने तयारी छ।

ताजा अपडेट

खोजी गर्नुहोस