भीष्मराजको रविलाई प्रश्न : दिल्लीमा हुँदा सीमा र कालापानीबारे किन बोल्नुभएन ?

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २७, बुधबार (१ घण्टा अघि)
  • २५ पटक पढिएको
भीष्मराजको रविलाई प्रश्न : दिल्लीमा हुँदा सीमा र कालापानीबारे किन बोल्नुभएन ?

काठमाडौं, २७ जेठ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रास्वपाका सभापति रवि लामिछानेले भारत भ्रमणको क्रममा सिमानाको विषयमा छलफल नगरेको भन्दै आपत्ति जनाएका छन् ।

उनले लामिछानेले सिमानाको विषय ढोल बजाएर छलफल गर्ने विषय नभएको भनेर दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए ।

‘दिल्लीमा हुँदा सिमानाको स र कालापानीको क उच्चारण नगरी किन फर्किनु भयो,’ उनले भने,’ हामीलाई पनि थाहा छ ढोल बजाएर हुँदैन । यसका केही मापदण्ड छन् ।’

ताजा अपडेट

खोजी गर्नुहोस