रविको सम्बोधनपछि संसद् भवनबाट बाहिरिए प्रधानमन्त्री बालेन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २४, बुधबार (३ घण्टा अघि)
  • २५ पटक पढिएको
रविको सम्बोधनपछि संसद् भवनबाट बाहिरिए प्रधानमन्त्री बालेन

काठमाडौं, २४ भदौ। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको सम्बोधन सकिएलगत्तै प्रधानमन्त्री बालेन बैठकबाट बाहिरिएका हुन् ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस