रसुवा बाढीमा कर्णालीका १३४ जना अझै बेपत्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ११, बिहिबार (५२ मिनेट अघि)
  • ५३ पटक पढिएको
रसुवा बाढीमा कर्णालीका १३४ जना अझै बेपत्ता

काठमाडौ, ११ भदौ। बुधबार रसुवा जिल्लामा आएको भीषण बाढीपछि रोजगारीका सिलसिलामा रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्रमा पुगेका कर्णाली प्रदेशका १३४ जना सम्पर्कविहीन भएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरका अनुसार बाढीपछि कर्णालीका १० जिल्लाका १३४ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ ।

‘हामीले जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त विवरण संकलन गरिरहेका छौं । अहिलेसम्म १३४ जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण आएको छ,’ एसएसपी राठौरले भने ।

कुन जिल्लाका कति ? 

ताजा अपडेट

खोजी गर्नुहोस