रसुवा बाढीमा घाइते १६ जनाको त्रिशूली अस्पतालमा उपचार जारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ११, बिहिबार (१ घण्टा अघि)
  • ३९ पटक पढिएको
रसुवा बाढीमा घाइते १६ जनाको त्रिशूली अस्पतालमा उपचार जारी

काठमाडौ, ११ भदौ। रसुवा बाढीमा परेर घाइते भएकामध्ये १६ जनाको नुवाकोटको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका निमित्त निर्देशक डा राजेन्द्र लामाका अनुसार अनुसार ८ पुरुष र ८ जना महिलाको उपचार भइरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस