रसुवा बाढीमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १०, बुधबार (३६ मिनेट अघि)
  • ३४ पटक पढिएको
रसुवा बाढीमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार

काठमाडौ, १० भदौ। रसुवा बाढीबाट प्रभावित भएका १२ जनाको नेपाली सेनाले उद्दार गरेको छ ।

नेपाली सेनाका अनुसार रसुवाका विभिन्न ठाउँहरुबाट हेलिकप्टरमार्फत १२ जनाको उद्धार गरिएको हो । अहिले नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।

यसका साथै नेपाली सेनाको मेडिकल टिमद्धारा पनि त्रिशुलीस्थित नं.१ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सुरु गरिएको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस