रसुवा बाढीमा १६५ जनाको शव फेला, खोजी जारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ११, बिहिबार (४६ मिनेट अघि)
  • ३४ पटक पढिएको
रसुवा बाढीमा १६५ जनाको शव फेला, खोजी जारी

काठमाडौ, ११ भदौ। रसुवा बाढीमा परेकामध्ये १६५ जनाको शव फेला परेको छ । बिहीबार बिहान सवा ८ बजेसम्म १६५ जनाको शव फेला परेको हो।

सरकारी तथ्यांक अनुसार चितवनमा ६५, धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोरखामा २०, पूर्वी नवलपरासीमा २६, तनहुँमा ९ र पश्चिम नवलपरासीमा ५ वटा शव फेला परेका छन् ।

खोजी र उद्धारको काम आज पनि बिहानैदेखि सुरु भएको छ । उद्धार र राहत कार्य प्रभावकारी बनाउन अहिले सर्वदलीय बैठक पनि सुरु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस