रसुवा बाढीमा ८२६ जना सम्पर्कविहीन, खोजी तीव्र

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ११, बिहिबार (१ घण्टा अघि)
  • ६० पटक पढिएको
रसुवा बाढीमा ८२६ जना सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौ, ११ भदौ। रसुवा बाढीमा परेर ८२६ जना सम्पर्कविहीन भएका छन् ।

नेपाल प्रहरीले बिहीबार बिहान सवा ८ बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढीमा परेर ८२६ जना सम्पर्कविहीन भएका छन् ।

प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा ४४ जना नेपाली सेना, २८ जना प्रहरी, १३ जना सशस्त्र प्रहरी र ५७९ जना पर्यटक रहेका छन् ।

यसैगरी रसुवाका १६१ जना र नुवाकोटका १ जना सम्पर्कविहीन छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस