रसुवा बाढी : ट्रमा सेन्टरका ७ चिकित्सकको टोली प्रभावित क्षेत्रतर्फ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १०, बुधबार (३८ मिनेट अघि)
  • ३८ पटक पढिएको
रसुवा बाढी : ट्रमा सेन्टरका ७ चिकित्सकको टोली प्रभावित क्षेत्रतर्फ

काठमाडौ, १० भदौ। राष्ट्रिय ट्रमा सेन्टरका  चिकित्सक रसुवाको बाढी प्रभावित क्षेत्रतर्फ हिँडेका छन् ।

सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार ७ जना चिकित्सकलाई केही औषधि सहित पठाइएको छ ।

‘अहिले केही औषधि सहित आकस्मिक टिक बाढी प्रभावित ठाँउमा पठाएका छौं,’ डा. मरासिनीले भने, ‘ अस्पतालमा पनि तयारी अवस्थामा बसेका छौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस