रसुवा बाढी : ५७९ पर्यटक सम्पर्कविहीन, ४६६ विदेशी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ११, बिहिबार (५६ मिनेट अघि)
  • ४१ पटक पढिएको
रसुवा बाढी : ५७९ पर्यटक सम्पर्कविहीन, ४६६ विदेशी

काठमाडौ, ११ भदौ। भदौ १० गते आएको बाढीबाट ५७९ पर्यटक सम्पर्क विहिन भएका छन् । सम्पर्कविहिन भएका पर्यटकमा नेपाली ११३ जना छन् भने विदेशी ४६६ जना छन् ।

कूल सम्पर्कविहिन हुनेहरुको संख्या ८२६ जना छन् । प्रहरीका २८, सेनाका ४४, शसस्त्र प्रहरीका १३ जना छन् ।

हालसम्म १६५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेहरुको संख्या ७३ जना छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस