रास्वपाले मनोनीत गर्‍यो ९ केन्द्रीय सदस्य, सुधन, सुनिल र भूपदेव पनि परे

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ५, शुक्रबार (३ घण्टा अघि)
  • ४८ पटक पढिएको
रास्वपाले मनोनीत गर्‍यो ९ केन्द्रीय सदस्य, सुधन, सुनिल र भूपदेव पनि परे

काठमाडौ, ०५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय सदस्यमा गृहमन्त्री सुधन गुरुङदेखि भूपदेव शाहसम्म मनोनीत भएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेको प्रस्तावमा केन्द्रीय सदस्य मनोनीत गरेको हो ।

केन्द्रीय सदस्य मनोनीत हुने अन्य नेताहरूमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राई छन् ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस