विपक्षी दलको बैठक आह्वान गर्दै भीष्मराज आङ्दाम्बे

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २५, बिहिबार (१४ मिनेट अघि)
  • ५३ पटक पढिएको
विपक्षी दलको बैठक आह्वान गर्दै भीष्मराज आङ्दाम्बे

काठमाडौं, २५ भदौ। ५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बस्दै छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपक्षी दलहरूको बैठक बोलाएका हुन् ।

बैठक बिहान ११ बजे कांग्रेस संसदीय दलको बैठकमा बस्ने आङ्देम्बेको सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस