संसद्‌मा रविको सम्बोधन, प्रधानमन्त्रीसहित नेताहरूको उपस्थिति

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २४, बुधबार (४ घण्टा अघि)
  • ५५ पटक पढिएको
संसद्‌मा रविको सम्बोधन, प्रधानमन्त्रीसहित नेताहरूको उपस्थिति

काठमाडौं, २४ भदौ। प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् ।

प्रतिनिधिसभा बैठकमा अहिले रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गरिरहेका छन् ।

उनले सम्बोधन गर्ने बेलामा प्रधानमन्त्री शाह पनि संसद् बैठकमा पुगेका हुन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस