शम्भु पंण्डित । जनकपुरधाम । बैशाख २२ गते
प्रदेश नम्बर २ को धनुषाका सबै सिमा नाकाबाट भारततर्फ आवतजावत निषेध गरिएको छ । धनुषा जिल्लाको जटही नाका भएर भारत आवत–जावतका लागि खुल्ला गरिएको थियो । तर ति दुई नाका आज सिल गरिएको बिज्ञापित मार्फत जनकारि दिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मन्त्रिपरिषद् बैठकबाट नेपाल भारतबीच आवतजावत गर्न नाका सञ्चालन सम्बन्धी निर्णयमा कुनै पनि नाका नपरेकाले आवतथ जावत पूर्ण रुपमा बन्द गरिएको सूचना जारी गरेका छन् ।