फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ ३, सोमबार (४ साल अघि)
  • ४ पटक पढिएको
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डौ – जेठ ०२ गते
नेपाल आयल निगमले आइतवार फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल÷मट्टीतेल तथा हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो । अब प्रतिलिटर पेट्रोल एक सय २३, डिजल÷मट्टीतेल एक सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस