सिप्रडीयन सहायता द्वारा नारायणी अस्पताल लाई सहयोग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ १६, आईतबार (४ साल अघि)
  • ३ पटक पढिएको
सिप्रडीयन सहायता द्वारा नारायणी अस्पताल लाई सहयोग


पवन प्रसाद साह १५ जेठ÷वीरगञ्ज
सिप्रडीयन सहायता संस्थाद्वारा आज नारायणी अस्पतालमा कोरोना संक्रमितहरुको उपचारको क्रममा चाहिने केही आवश्यक समाग्री नारायणि अस्पताललाई हस्तान्तरण गरेको छ । जन २५ जना मेटलको बेड, २५ जना बेड सिट, २५ थान खोल सहितको पिलो (सिरानी) ,पानी हिटर लगायतका समाग्री नारायणी अस्पताल लाई हस्तान्तरण गरेको छ । आवश्यक समाग्री नारायणि अस्पताललाई हस्तान्तरण मा उपस्थित कोभिड कोडिटेनर डा उदय नारायण सिंहलाई सिप्रडीयन साहायता संस्थाका सदस्य गोपाल आर्चार्य र संदिप गुप्ताले हस्तान्तरण गरेका हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस