राजेन्द्र महतो सिरहा,असार ९ गते।
मधेश प्रथम जनबिद्रोहको उदगम भुमि लहानको आन्दोलनमा नेतृत्व गर्ने स्वक्ष तथा इमानदार हरपल मधेशको अधिकार प्राप्तिको लागी अमुल्य योगदान दिनुभएको स्व। कृष्ण बहादुर यादव को परिवारलाई प्रदेश (२ सरकार ले पाच लाख रुपैयाँ सहयोग गरेका छ्न।
ज।स।पा। मधेस प्रदेश अध्यक्ष तथा अर्थिक मामिला तथा योजना मन्त्री । विजय कुमार यादव को पहलमा प्रदेश न।२ को मन्त्री परिषदको निर्णय बाट रु। पाच लाख को राशी उपलब्ध गराएका हुन।
मंगलवार मन्त्री यादव ले उहाँको छोरा लोक चन्द्र यादव ९निक्की० लाई पाच लाख राशीको चेक हस्तान्तरण गरेका छ्न।
केहिदिन अगाडी मात्रै यादवको निधन भएको थियो । उनको निधनपछि मन्त्री यादवले आर्थिक सहयोगको आश्वासन दिएका थिए।
स्वर्गिय यादवकै नेतृत्वमा २०६२र०६३ को पहिलो मधेस आन्दोलनका क्रममा लहानमा आन्दोलन भएको थियो । आन्दोलनका क्रममा रमेश महतो प्रथम सहिद भएका थिए । उहाको छोरा निक्कीले प्रदेश सरकार तथा जसपा पार्टी प्रति अभार प्रगट गर्नु भएको छ।