सप्तरी नबिन यादव सप्तरी असार १० गते
सप्तरी जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका वाड नं ९ स्थित सप्तरी जिल्लाको पुरानो सदरमुकामको महाबिर उच्य माध्यमिक विद्यालय सुँगुरको खोरमा परिन्त हुँदै गएका छ ।
हनुमाननगर कंकालनी नगरपालिका मैयर शलेस साह सधै जनकपुर देखी राजधानी काठमान्डौ सम्भको मोजमस्ती जिवन निर्वाह गर्दे आएका छन्। तर विधालय देखि स्वास्थ्य क्षेत्र प्रति ध्यान न दिएको कारनले जनताहरूलाई सास्ति भगनु परेको छ। कति दिन स्वास्थ्य चौकिमा म्याद नांघिएका औषधीहरु समेत फेला परेका छौ। त्यो प्रती बारम्बार अनुरोध गर्दा पनि कुनै वस्तै राख्दैन युवा नेता राहुल मंडलले बताउँछ।
उत्ता ख्याती प्राप्त नाम कमाएका विद्यालय हनुमाननगर कंकालनी नगरपालिकाका महाबिर उच्य माध्यमिक विद्यालयमा बिबाह भोज भतेरको लगाएत आफ्नो निजि स्वार्थको लागि प्रधानध्यापक डमर सतर यादव र मेयर शलेस साह आफनो निजी भबन निर्माण गर्नकालागि बिद्यालयको बिभिन वाल भताएका स्थानिय बासिहरूको भनाई रहेका छन् ।
सो विद्यालयमा प्रदेश सरकार देखी स्थानीय तह समको लाखो अरबौं को बजेट आउँछ। तर एउटा विद्यालय क्षेत्र समान्य बर्षामा सुँगुरको खोरमा परिन्त हुँदै गएका छन् । सोही विद्यालयका प्रधानाध्यापक डमर सतरा यादब बताउँछन्। विद्यालयमा प्रदैश सरकार र नगरपालिकासम्मको बजेट आएको छ । हामी विद्यालयको काम काज चुस्त गतिमा गर्देछौ। हामी कहि महिनामे नमुना विद्यालय स्थापित गर्छौ, बताउनु भएको छ ।