उपेन्द्र पासवान बारा असार १०गते
कलैया उपमहानगरपालिकाको सातौं नगर सभाबाट आ। व। ०७८र०७९ मा रु १ अर्ब ५९ करोड ९३ लाख ५९ हजार २ सय ९२ रुपैया नीति तथा कार्यक्रममा बजेट सार्वजनिक गरेको छ ।
कलैया उपमहानगरपालिकाको मेयर राजेश राय यादव को अध्यक्षता कार्यक्रम उदघाटन भएको थियोे । शिक्षा ,स्वास्थ ,तथा बिकास निर्माण को कार्य मा मेयर राजेश राय यादव ले विशेष जोड दिनु भएको थिए ।
उक्त कार्यक्रम मा उप मेयर रहिमा खातुन प्रमुख प्रशासकिय अधुकित गोपाल प्रसाद रेग्मी वाडा न ४ को वडा अध्यक्ष मिश्रि लाल सहनी वाडा न ४ का सदस्य शम्भु गुप्ता २७ औ वडा का वडा अध्यक्ष हरु बुधी जिवि ,संघ सस्था का प्रतिनिधि सन्चार कर्मी लागायत को विशेष उपस्थिति रहेको थियो ।