राजिव शाह सर्लाही, असार११
प्रदेश नं।२ सरकारका भौतिक पुर्वाधार मन्त्री राम सरोज यादव , खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मा, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह लाई आज जनकपुर उघोग वाणिज्य संघका अध्यक्ष जितेन्द्र माहासेठ
सहितले स्वागत तथा सम्मान गर्नुभएको छ । सर्लाही गृह जिल्लाबाट शुक्रबार बिहान मात्र मात्र प्रदेश अस्थायी राजधानी जनकपुरधाममा उहाँहरुलाई एक कार्यक्रमको आयोजना गरी भब्य स्वागत तथा सम्मान गरिएको महिला बालबालिका युवा तथा खेलकुद मन्त्री का स्वकीय सचीव निकेश त्रिपाठीले जानकारी दिनुभयो ।