वीरगञ्ज वडा नं १० पुर्ण वडा खोप घोषणा कार्यक्रम सम्पन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ १३, आईतबार (४ साल अघि)
  • ५ पटक पढिएको
वीरगञ्ज वडा नं १० पुर्ण वडा खोप घोषणा कार्यक्रम सम्पन

पवन प्रसाद साह पर्सा । असार १३ गते
वीरगञ्ज महानगरपालिका वडा नं१० आज पुर्ण वडा खोप घोषणा कार्यक्रम सम्पन भएको छ।

प्रमुख अतिथि वीरगञ्ज महानगरपालिका का नगर प्रमुख बिजय सरावगी को प्रमुख अतिथि मा पुर्ण खोप वडा घोषणा कार्यक्रम सम्पन भएको थियो भने महानगर का बिशेष अतिथि अरुण कुमार महतो,अनिल कुमार सिंह, रितेश जैसवाल लगायतको उपस्थिति रहेको थियो।

सो पुर्ण वडा खोप घोषणा कार्यक्रम मा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो वडा कार्यसमिति को सदस्यहरु को उपस्थिति रहेको थियो।

सो पुर्ण खोप वडा घोषणा कार्यक्रम वीरगञ्ज महानगरपालिका वडा नं १० का वडा अध्यक्ष रामनगिना प्रसाद कानु को सभापतितत्व मा कार्यक्रम सम्पन भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस