लेखापढी कानुन ब्यवसायी एसोसिएसन बारा कलैया ले गरे मालपोत कार्यलय लाई पंखा हस्तान्तरण ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण २९, शुक्रबार (४ साल अघि)
  • ४ पटक पढिएको
लेखापढी कानुन ब्यवसायी एसोसिएसन बारा कलैया ले गरे मालपोत कार्यलय लाई पंखा हस्तान्तरण ।


उपेन्द्र पासवान साउन ÷२८ गते बारा
नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन बारा कलैया ले भुमिसुधार तथा मालपोत कार्यलय बारा लाई चार वटा पंखा हस्तान्तरण गरेको छ । भुमिसुधार तथा मालपोत कार्यलय बारा कलैया मा सेवा ग्राही को बढी भिड भाड भएको कारण अतयाधिक गर्मी हुने भएको ले सेवा ग्राही लाइ सुबिधा को लागी नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन बारा कलैया ले भुमिसुधार तथा मालपोत कार्यलायका सुचना अधिकारी सागर कुमार साह लाइ लेखापढी को अध्यक्ष बृजकिशोर यादव (भगत जी ) ले हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रम मा लेखापढि कानुन ब्यवसायी एसोसिएसन बारा को सचिव दिनेश पटेल सह कोसाअध्यक्ष बुट्न साह कानु लगायत सेवा ग्राही हरु को बिशेष उपस्थिति रहेको थियोे ।

ताजा अपडेट

खोजी गर्नुहोस