चुनावी नियम उल्लंघन गर्दै प्रिन्ट गरिएका १०८ थान टि-सर्ट बराामद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १६, आईतबार (२ घण्टा अघि)
  • ४४ पटक पढिएको
चुनावी नियम उल्लंघन गर्दै प्रिन्ट गरिएका १०८ थान टि-सर्ट बराामद

काठमाडौं, १७ फाल्गुन। निर्वाचन आचार संहिताविपरीत प्रिन्ट गरिएका १०८ थान टि-सर्ट प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न पसलहरुबाट चुनावी प्रचार प्रसारमा प्रयोग हुने टि-सर्टहरु बराामद गरिएको प्रहरीले बताएको छ ।

राजनैतिक दलहरुका उम्मेदवारहरुको फोटो समेत प्रिन्ट भएका टि-सर्टहरू प्रहरीले नियन्त्रणमा लिएको हो ।

निर्वाचन आचार संहिताको दफा १३ (घ) को प्रावधानअनुसार ती टि-सर्टहरू बरामद भएको प्रहरीको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस