नेकपा बहुमत पार्टीका सचिवालय सदस्य तिमिल्सेना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १७, आईतबार (१ महिना अघि)
  • १९९ पटक पढिएको
नेकपा बहुमत पार्टीका सचिवालय सदस्य तिमिल्सेना पक्राउ

काठमाडौं, १७ फाल्गुन। नेकपा बहुमत पार्टीका सचिवालय सदस्य तपेन्द्र तिमिल्सेना पक्राउ परेका छन् ।

कीर्तिपुरबाट प्रहरीले तिमिल्सेनालाई पक्राउ गरेको हो । निर्वाचन हुन नदिने भन्दै झुटा अफवाह फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

अछामको पञ्चदेवल नगरपालिका–१ घर भएका उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस