ज्येष्ठ सांसद केसीको शपथ ग्रहण सम्पन्न

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ११, बुधबार (५ घण्टा अघि)
  • १०३ पटक पढिएको
ज्येष्ठ सांसद केसीको शपथ ग्रहण सम्पन्न

काठमाडौँ, ११ चैत। प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसद केसीलाई शपथ गराएका हुन्।

केसी नेपाली कांग्रेसबाट समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्। आज शपथ लिएका केसीले भोलि प्रतिनिधिसभामा निर्वाचित २७४ सांसदलाई शपथ खुवाउनेछन्।

ताजा अपडेट

खोजी गर्नुहोस