सभामुखका लागि डीपी अर्यालले गरे मनोनयन दर्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २०, शुक्रबार (३ हप्ता अघि)
  • ८९ पटक पढिएको
सभामुखका लागि डीपी अर्यालले गरे मनोनयन दर्ता

काठमाडौं, २० चैत। रास्वपा उपसभापति डीपी अर्याल सभामुखका लागि उम्मेदवारी दर्ता गर्न संसद सचिवालयमा पुगेका छन् । उनीसँगै रास्वपा सभापति रवि लामिछाने पनि सचिवालय पुगेका छन् ।

बिहीबार रास्वपाले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सभामुखको मनोनयन दर्ताको समय अहिले ११ बजे सुरु भएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस