डा. नारायण कँडेल महान्यायाधिवक्तामा नियुक्त

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २२, आईतबार (६ घण्टा अघि)
  • ९६ पटक पढिएको
डा. नारायण कँडेल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं, २२ चैत्र । सरकारले डा. नारायण कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउने निर्णय गरेको हो ।

महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस