प्रधानमन्त्रीद्वारा आज विदेशी राजदूतहरूसँग सामूहिक भेट

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २५, बुधबार (२ हप्ता अघि)
  • २६ पटक पढिएको
प्रधानमन्त्रीद्वारा आज विदेशी राजदूतहरूसँग सामूहिक भेट

काठमाडौं, २५ चैत्र । प्रधानमन्त्री बालेन्द्र शाहले आज आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्ने भएका छन् ।

उनले परराष्ट्रमन्त्री शिशिर खनाललाई साथमा राखेर विदेशी कुटनीतिज्ञहरुसँग सामूहिक भेट र संवाद गर्न लागेका हुन् ।

यसले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड तय हुने प्रधानमन्त्रीका सल्लाहकार असिम शाहले विश्वास गरेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस