शिक्षा क्षेत्रका लागि ठूलो बजेट, २ खर्ब १८ अर्ब छुट्याइयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १५, शुक्रबार (३ घण्टा अघि)
  • ४७ पटक पढिएको
शिक्षा क्षेत्रका लागि ठूलो बजेट, २ खर्ब १८ अर्ब छुट्याइयो

काठमाडौ, १५ जेठ। सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेट भन्दा कम हो । भौतिक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस