सुनसरीको तनाव समाधान खोज्दै, सीडीओ कार्यालयमा सर्वदलीय बैठक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ११, सोमबार (३ घण्टा अघि)
  • ३३ पटक पढिएको
सुनसरीको तनाव समाधान खोज्दै, सीडीओ कार्यालयमा सर्वदलीय बैठक

विराटनगर, ११ साउन। देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जको घटनापछि सर्वपक्षीय छलफल सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय छलफल सुरु भएको हो । छलफलमा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, धार्मिक अगुवाहरु सहभागी छन् ।

कप्तानगञ्जमा आइतबारराति दुई समूहबीच भएको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्युु भएको थियो ।

९ जना प्रदर्शनकारी र १३ जना प्रहरी घाइते छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस