तिब्बत हुँदै रसुवाबाट आएको बाढी गजुरीमा, यातायात प्रभावित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १०, बुधबार (१ घण्टा अघि)
  • ४१ पटक पढिएको
तिब्बत हुँदै रसुवाबाट आएको बाढी गजुरीमा, यातायात प्रभावित

काठमाडौ, १० भदौ। अप्रत्यासित रूपमा आएको बाढी धादिङको गजुरी पुगेको छ ।

रसुवाबाट क्षति पुर्‍याउँदै आएको बाढी हाल गजुरी पुगेको हो ।

चितवनस्थित मुग्लिन प्रहरीले बाढी गजुरी आएको जानकारी दिए । सडक यातायात रोकिएको र नदी आसपासमा बसेका नागरिकलाई स्थानान्तरण गर्न लागिएको मुगलिङ प्रहरीले जानकारी गराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस