रसुवा बाढीको असर : चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकिए

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १०, बुधबार (१ घण्टा अघि)
  • ५६ पटक पढिएको
रसुवा बाढीको असर : चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकिए

काठमाडौ, १० भदौ। रसुवामा ठूलो बाढी पहिरो आएपछि ट्राफिक प्रहरीले चार जिल्ला जाने सवारीसाधनलाई काठमाडौंमै रोकेको छ ।

काठमाडौंबाट रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारीसाधानलाई काठमाडौंमै रोकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए ।

बाढीलाई मध्यनजर गर्दै ती जिल्लाहरूमा जान लागेका सवारीसाधनलाई काठमाडौंमै रोकिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस