रसुवागढी भन्सारका २५ कर्मचारी सम्पर्कमा, १४ अझै बेपत्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १०, बुधबार (१ घण्टा अघि)
  • ५४ पटक पढिएको
रसुवागढी भन्सारका २५ कर्मचारी सम्पर्कमा, १४ अझै बेपत्ता

काठमाडौ, १० भदौ। रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारीमध्ये २५ जना सम्पर्कमा आएका छन् ।

अर्थ मन्त्रालयका अनुसार भन्सार प्रमुख राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका हुन् । रसुवागढी भन्सारमा कुल ३६ स्थायी दरबन्दी थियो । यस भन्सारमा चार जना करार र ज्यालादारी कर्मचारी रहेकोमा १ जना सम्पर्कमा आएका छन् ।

बाँकी ११ स्थायी कर्मचारी र ३ जना करार तथा ज्यालादारी कर्मचारीको खोजी जारी रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस