रसुवा बाढीमा घाइते ३३ जनाको काठमाडौंमा उपचार, ९ जना डिस्चार्ज

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ११, बिहिबार (२ घण्टा अघि)
  • ३४ पटक पढिएको
रसुवा बाढीमा घाइते ३३ जनाको काठमाडौंमा उपचार, ९ जना डिस्चार्ज

काठमाडौ, ११ भदौ। रसुवा बाढीमा परेर घाइते भएकामध्ये काठमाडौं ल्याइएका ४२ जना ९ जना डिस्चार्ज भएका छन् । ३३ जनाको उपचार भइरहेको छ ।

नेपाल प्रहरीका अनुसार बिहानसम्म ९ जना डिस्चार्ज भइरहेका छन् अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा २३ जना ल्याइएकोमा ४ जना डिस्चार्ज भएका छन् भने १९ जना उपचाररत छन् । वीर अस्पताल र नर्भीक अस्पतालमा ३/३ जना र छाउनीमा एक जनाको उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस