पद्म ज्योति समूहले बाढीपीडितलाई दियो एक करोड रुपैयाँ सहयोग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १४, आईतबार (१ घण्टा अघि)
  • ३२ पटक पढिएको
पद्म ज्योति समूहले बाढीपीडितलाई दियो एक करोड रुपैयाँ सहयोग

काठमाडौ, १४ भदौ। पद्म ज्योति समूहले बाढी पीडितहरुका लागि राहत तथा पुनर्स्थापनाका लागि एक करोड सहयोग गरेको छ ।

समूहले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमामा एक करोड रुपैयाँ जम्मा गरेको हो ।

बाढी प्रभावितहरूको राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरिएको समूहले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस