दैवी प्रकोप उद्धार कोषको नाममा ठगी, प्रहरीद्वारा एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १४, आईतबार (२ घण्टा अघि)
  • ४७ पटक पढिएको
दैवी प्रकोप उद्धार कोषको नाममा ठगी, प्रहरीद्वारा एक जना पक्राउ

काठमाडौ, १४ भदौ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसे घर भएका ३२ वर्षीय भगवान कार्की छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो ।

नेपाल सरकारले जारी गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाएको प्रहरीले बताएको छ ।

च्याट जीपीटीबाट आफूले सहयोग गरेको स्टेटमेन्ट बनाएर सामाजिक सञ्जालमा हालेर उनले प्रचार प्रसार गरेको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस