भदौ २३ मा जेनजी शहीद दिवसको सार्वजनिक बिदा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १८, बिहिबार (१ घण्टा अघि)
  • ६० पटक पढिएको
भदौ २३ मा जेनजी शहीद दिवसको सार्वजनिक बिदा

काठमाडौं, १८ भदौ। सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

अघिल्लो वर्ष भर्दा २३ र २४ गते भएको जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस