गोठाटारको प्रतिक्षालयमा अज्ञात पुरुष मृत फेला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २२, सोमबार (४ घण्टा अघि)
  • ४७ पटक पढिएको
गोठाटारको प्रतिक्षालयमा अज्ञात पुरुष मृत फेला

काठमाडौं, २२ भदौ। कागेश्वर मनोहरा नगरपालिका–८ टोठाटारको प्रतिक्षालयमा एक पुरुष मृत फेला परेका छन् ।

गोठाटारको ओम चोकस्थित प्रतिक्षालयमा एक पुरुष मृत फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

नामथर नखुलेका अन्दाजी ४५ वर्षका पुरुष सोमबार मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान अघि बढाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस