जेनजीसँग सरकारले गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने सांसद यादवको माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २४, बुधबार (५ घण्टा अघि)
  • ६५ पटक पढिएको
जेनजीसँग सरकारले गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने सांसद यादवको माग

काठमाडौं, २४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेनजीसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभामा बोल्दै सांसद यादवले आन्दोलन सफल भएपछि अन्तरिम सरकारसँग भएका सम्झौता अहिले पनि कार्यान्वय हुन नसकेको भन्दै यथाशीघ्र कार्यान्वयन गर्न माग गरेका हुन् ।

साथै उनले मृतक र घाइतेका परिवारसँग भएको सम्झौता पनि यथाशीघ्र कार्यान्वयन गर्न र माग पूरा गर्नुपर्ने बताए ।

सांसद यादवले जेनजी आन्लोनकै कारण जेलमा परेका युवाहरुको रिहाइको पनि माग गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस