वीरगञ्ज, २८ भदौ। पर्सामा प्रहरीले अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न चारवटा ट्याक्टर नियन्त्रणमा लिएको छ। साथै, जालसाजी मुद्दामा जरिवाना तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी मनवाबाट प्रहरी सहायक निरीक्षक ऋषिराम भट्टराईको नेतृत्वमा खटिएको गस्ती टोलीले विभिन्न मितिमा बालुवा लोड गरी अवैध रूपमा ओसारपसार गरिरहेका चारवटा ट्याक्टर नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ट्याक्टरहरूमा ना.४ त ६६८६, ना.४ त ६५३२, ना.५ त ५०५२ र म.प्र.०३–००१ त ८४६१ नम्बर रहेका छन्।
पर्सामा प्रहरीले अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न चारवटा ट्याक्टर नियन्त्रणमा लिएको छ। साथै, जालसाजी मुद्दामा जरिवाना तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गरेको छ।