गृहका १०० कर्मचारीको सरुवा, को कहाँ पुगे ?

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १३, मंगलबार (३ हप्ता अघि)
  • ८६ पटक पढिएको
गृहका १०० कर्मचारीको सरुवा, को कहाँ पुगे ?

काठमाडौँ,१३ असोज। गृह मन्त्रालयले एक सय जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । सरुवा हुनेहरूमा अधिकांश नायब सुब्बा वा सो सरहका कर्मचारीहरू छन् ।

मन्त्रालयले १२ असोजको मितिमा ती कर्मचारीहरूको सरुवा गरेको हो । उनीहरू अधिकांशको एउटै जिल्लाभित्र सरुवा भएको छ । सरुवा विवरण हेर्दा जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय तथा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरू हेरफेर भएका छन् ।

सरुवा भएका कर्मचारीहरूको नाम, साविकको कार्यालय र सरुवा भएको कार्यालयको विवरण यस्तो छ–

ताजा अपडेट

खोजी गर्नुहोस