सुनको बजारमा मूल्यवृद्धि, दुई दिनमै तोलामा ५ हजारभन्दा बढी बढ्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ९, मंगलबार (११ मिनेट अघि)
  • २३ पटक पढिएको
सुनको बजारमा मूल्यवृद्धि, दुई दिनमै तोलामा ५ हजारभन्दा बढी बढ्यो

रौतहट,०८ मंसिर।  अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय रुपैयाँ बढेको सुन आज ५ सय रुपैयाँ बढेको छ । योसँगै दुई दिनमा सुनको मूल्य ५ हजार ३ सय रुपैयाँ बढेको छ ।

आज सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ मूल्य कायम भएको छ । अघिल्लो दिन २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ११० रुपैयाँ रहेको चाँदीको भाउ आज ३ हजार १४५ रुपैयाँ कायम भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस