ग्यास बिक्रेता संघ रौतहटको दोस्रो साधारणसभा सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ फागुन १, शनिबार (५ साल अघि)
  • ४ पटक पढिएको
ग्यास बिक्रेता संघ रौतहटको दोस्रो साधारणसभा सम्पन्न

स्मिथ रजक । रौतहट । फाल्गुन ०१ गते
ग्यास बिक्रेता संघ रौतहटको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।
ग्यास बिक्रेता संघ रौतहट जिल्लाको अध्यक्षमा पुनः दोस्रो पटक पनि अमित केशरी लाई सर्वसम्मत चयन गरिएको हो । शुक्रबार रौतहटको मध्य बाजार गरुडामा आयोजित ग्यास विक्रेता संघको भेलाबाट उनलाई चयन गरिएको हो । सो कार्यक्रममा जिल्ला भरिका सम्पुर्ण ग्यास कम्पनीका विक्रेताहरुको उपस्थित रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस