समाचार

अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न

काठमाडौं, २८ भदौ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनका घाइतेहरूलाई भेट्न अस्पताल जाने भएकी छन् । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की केहीबेरमा वीर अस्पतालको ट्रमा सेन्टर अनि बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न जान लागेकी हुन्...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा जितिया पर्वको स्नान गर्ने क्रममा एक बालिका बेपत्ता 

रौतहटको गौर नगरपालिका–६ की १० वर्षीय अमृता साह जितिया पर्वको नहायखायका लागि नदीमा स्नान...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको गौर कारागारबाट भागेका ६४ कैदीबन्दी पक्राउ

रौतहट, २८ भदौ। रौतहटको सदरमुकाम गौर कारागारबाट भागेका कैदीबन्दी नियन्त्रणमा ल्याउन...  विस्तृतमा

  • Wartman Kal Dainik

जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका ६ कैदीबन्दी गोरखाबाट पक्राउ

गोरखा, २८ भदौ। जेनजी आन्दोलनका क्रममा कास्की र तनहुँ कारागारबाट भागेका ६ जना कैदीवन्दी...  विस्तृतमा

  • Wartman Kal Dainik

पत्रकार कुटपिट गर्ने भण्डारी पक्राउ

सल्यान, २८ भदौ। कुमाख राष्ट्रिय दैनिक सल्यानका उपसम्पादक तथा नेपाल पत्रकार महासंघ सल्यानका...  विस्तृतमा

  • Wartman Kal Dainik

संसद्का डकुमेन्ट जोगाए दशरथ, राम र इन्द्रले

काठमाडौँ, २८ भदौ। संघीय संसद् सचिवालयका नासु रामप्रसाद सापकोटा मंगलबार दिउँसो...  विस्तृतमा

  • Wartman Kal Dainik

काठमाडौंमा चल्न थाले सार्वजनिक सवारी साधन

काठमाडौँ, २८ भदौ। गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि सुरु...  विस्तृतमा

  • Wartman Kal Dainik

चार्ली कर्कको गोली हानी हत्या प्रकरणमा २२ वर्षीय युवक पक्राउ

काठमाडौँ, २८ भदौ। युटाह विश्वविद्यालयमा बुधबार कन्जर्भेटिभ कार्यकर्ता चार्ली कर्कको गोली...  विस्तृतमा

  • Wartman Kal Dainik

जेनजी प्रदर्शनको क्रममा प्रहरीसँग लुटेको चाइनिज पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ, २८ भदौ। जेनजी प्रदर्शनको क्रममा प्रहरीसँग लुटेको चाइनिज पेस्तोलसहित एक जनालाई...  विस्तृतमा

  • Wartman Kal Dainik

स्रोत नखुलेको नगद र गरगहनासहित एक जना पक्राउ

धुलिखेल, २८ भदौ। बीपी राजमार्ग अन्तर्गत यहाँको नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेँसीमा नेपाली...  विस्तृतमा

  • Wartman Kal Dainik

आज जितिया पर्वको ओगटन

महोत्तरी, २८ भदौ। मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ । भोलि...  विस्तृतमा

  • Wartman Kal Dainik

देशभरको जनजीवन सामान्य बन्दै, कर्फ्यु र निषेधाज्ञा हट्न थाले

काठमाडौं, २८ भदौ। नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि...  विस्तृतमा

  • Wartman Kal Dainik

सुशिला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्रीको रुपमा नियुक्त

भाद्र २७ गते । रौतहटनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण...  विस्तृतमा

  • Wartman Kal Dainik

धरानमा रहेको भाटभटेनीभित्र ३ वटा शव जलेको अवस्थामा भेटिए

विराटनगर, २७ भदौ। धरानमा रहेको भाटभटनी सुपरमार्केटको भग्नावशेषमा तीनजनाको शव फेला परेको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

जेन-जी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागेका १२ कैदी धरानबाट पक्राउ

सुनसरी, २७ भदौ। जेन-जी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागेका १३ जना फरार कैदीलाई धरानबाट...  विस्तृतमा

  • Wartman Kal Dainik

विभिन्न कारागारबाट भागेका ७ जना कैदीबन्दी रुपन्देहीबाट पक्राउ

रुपन्देही, २७ भदौ। विभिन्न कारागारबाट भागेका ७ जना कैदीबन्दीलाई रुपन्देही प्रहरीले...  विस्तृतमा

  • Wartman Kal Dainik

काठमाडौँको महाराजगन्जबाट विदेशी मुद्रा र मोबाइलसहित दुई जना पक्राउ

काठमाडौँ, २७ भदौ। काठमाडौँको महाराजगन्जबाट विदेशी मुद्रा र विभिन्न मोबाइल सहित दुई जना...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटको बकैया खोलामा नुहाउने क्रममा एक किशोर बेपत्ता

रौतहट, २७ भदौ। रौतहट जिल्लाको ईशनाथ नगरपालिका–१ स्थित बकैया खोलामा नुहाउने क्रममा एक किशोर...  विस्तृतमा

  • Wartman Kal Dainik

कपिलवस्तु कारागारबाट भागेका १३१ कैदीबन्दी प्रहरीको नियन्त्रणमा

बुटवल, २७ भदौ। जेनजी आन्दोलनको मौका पारेर कपिलवस्तु कारागारबाट बुधबार बिहान भागेका १३१...  विस्तृतमा

  • Wartman Kal Dainik

कारागारबाट भागेका साढे ११ हजार कैदीबन्दी अझै फरार

काठमाडौं, २७ भदौ। साढे ११ हजार कैदीबन्दी अझै फरार भएका छन् । देशभरका २६ वटा कारागारबाट...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा नेपाली कांग्रेसद्वारा शान्तिपूर्ण प्रदर्शन

रौतहट,२७ भदौ। संविधान र लोकतन्त्रको रक्षाको माग गर्दै नेपाली कांग्रेसले शुक्रबार रौतहट...  विस्तृतमा

  • Wartman Kal Dainik

जेनजी आन्दोलनका सहिदको शव परिवारलाई बुझाउने प्रक्रिया सुरु

काठमाडौं, २७ भदौ। जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टमपछि...  विस्तृतमा

  • Wartman Kal Dainik

कास्कीका प्रहरी कार्यालय बनाउन स्थानीय र व्यवसायी जुटे

काठमाडौं, २७ भदौ। कास्की जिल्लामा रहेका सम्पूर्ण प्रहरी कार्यालयहरु मर्मत तथा...  विस्तृतमा

  • Wartman Kal Dainik

रामेछापमा आज साँझ ६ बजेसम्म निषेधाज्ञा जारी

काठमाडौं, २७ भदौ। रामेछापमा शुक्रबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ...  विस्तृतमा

  • Wartman Kal Dainik

रुपन्देहीको भैरहवामा निकालियो शान्ति सद्भाव र्‍याली

बुटवल, २७ भदौ। रुपन्देहीको भैरहवामा विभिन्न संस्थाको सहभागितामा शान्ति सद्भाव र्‍याली...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस