कार्यक्रम

सरकारी कामकाजको नयाँ समयावधि लागू, ९ देखि ५ बजेसम्म

काठमाडौं, २२ चैत्र । सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, उक्त...  विस्तृतमा

  • Wartman Kal Dainik

रोकिएको पुल निर्माण छिटो अघि बढाउन सरकारको आदेश

तनहुँ, २२ चैत्र । विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको...  विस्तृतमा

  • Wartman Kal Dainik

अनलाइन सट्टेबाजीमा कडाइ : ७ हजारभन्दा बढी एप र वेबसाइट बन्द

काठमाडौं, २२ चैत्र । अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी एप र वेबसाइट बन्द भएका...  विस्तृतमा

  • Wartman Kal Dainik

डीपी अर्याल सभामुखको शपथ ग्रहण आजै

काठमाडौं, २२ चैत्र । सभामुख डोल प्रसाद (डीपी) अर्यालको शपथ ग्रहण आजै हुने भएको छ । उनले आज दिउँसो...  विस्तृतमा

  • Wartman Kal Dainik

असन्तुष्ट पक्षको बहिष्कार, क्यान बैठक स्थगित

काठमाडौं, २२ चैत्र । नेपाल क्रिकेट संघ (क्यान)को शनिबार तय गरिएको बोर्ड बैठक स्थगित भएको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्ज नाकाबाट सात महिनामा ४९७ विद्युतीय गाडी भित्रिए

वीरगञ्ज, २२ चैत्र । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु एक अर्ब ४८ करोड ६४ लाख...  विस्तृतमा

  • Wartman Kal Dainik

निर्वाचन आयोग नेपाल द्वारा आजदेखि मतदाता नामावली सङ्कलन सुरु

काठमाडौं, २२ चैत्र । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्जको ऐतिहासिक छपकैया पोखरी सार्वजनिक स्वामित्वमा फिर्ता

वीरगञ्ज, २२ चैत्र । वीरगञ्जस्थित बहुमूल्य तथा ऐतिहासिक छपकैया पोखरी अन्ततः सार्वजनिक...  विस्तृतमा

  • Wartman Kal Dainik

डीपी अर्याल सभामुखमा निर्वाचित भएको घोषणा

काठमाडौं, २२ चैत्र । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डीपी) अर्याल निर्वाचत भएका छन् ।...  विस्तृतमा

  • Wartman Kal Dainik

ट्राफिक लाइट उल्लङ्घन गर्नेहरूविरुद्ध कडा कारबाही

काठमाडौं, २२ चैत्र । ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाई गरेको छ । ट्राफिक प्रहरीले...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेस सरकारको निर्णय: टुक्रे योजना रोक्दै २५ लाखभन्दा माथिका टेन्डरमा जाने

काठमाडौं, २० चैत। लामो समयदेखि अबरुद्ध विकास निर्माणका योजनाबारे मधेस प्रदेश सरकारले टुंगो...  विस्तृतमा

  • Wartman Kal Dainik

श्रम संस्कृति पार्टीको संसदीय दलको नेता बने हर्क साम्पाङ

काठमाडौं, २० चैत। श्रम संस्कृति पार्टीको संसदीय दलको नेताको जिम्मेवारी पार्टीका हर्कराज राई...  विस्तृतमा

  • Wartman Kal Dainik

मन्त्रीहरूसमक्ष जिल्लाका समस्या राख्दै सांसद राई

काठमाडौं, २० चैत। प्रतिनिधि सभा सदस्य आरेन राईले गृहमन्त्री सुधन गुरुङलाई आफ्ना जिल्लाको...  विस्तृतमा

  • Wartman Kal Dainik

सबै स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं, २० चैत। नयाँ सरकार गठनसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय...  विस्तृतमा

  • Wartman Kal Dainik

शैक्षिक सत्रअघि भर्ना नगर्न सर्वोच्चको आदेश

काठमाडौं, २० चैत। सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गराउन...  विस्तृतमा

  • Wartman Kal Dainik

बिश्रामपुर र हरैयाका स्वास्थ्य चौकीमा सुधारको थालनी, बर्थिङ्ग सेवा पुनः सञ्चालनको तयारी

रौतहट, २० चैत। लामो समयदेखि विभिन्न समस्या र अभावका कारण प्रभावकारी रूपमा सेवा दिन नसकेका...  विस्तृतमा

  • Wartman Kal Dainik

रवि लामिछानेको भनाइ: शहीद परिवारलाई न्यायको पहिलो हक

काठमाडौं, २० चैत। रास्वपाका सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय र आम न्यायको सन्दर्भमा...  विस्तृतमा

  • Wartman Kal Dainik

भारत सरकार द्वारा ४७ करोड अनुदान सहयोग, नेपालको ७ वटा विकास परियोजनाहरुको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, २० चैत। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालका लागि भारतीय...  विस्तृतमा

  • Wartman Kal Dainik

विभेद र लान्छनाबीच ३४ हजारभन्दा बढी एचआईभी संक्रमित

सुनसरी, २० चैत। एचआइभी संक्रमितलाई सरकारले हालसम्म जीवनदायी एआरटी (एन्टीरेट्रो भाइरल थेरापी)...  विस्तृतमा

  • Wartman Kal Dainik

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र: निजी सञ्चारको विरोध

काठमाडौं, २० चैत। सरकारले निजी सञ्चार माध्यमको आर्थिक आधार नै कमजोर पार्ने गरी सरकारी...  विस्तृतमा

  • Wartman Kal Dainik

सभामुखका लागि डीपी अर्यालले गरे मनोनयन दर्ता

काठमाडौं, २० चैत। रास्वपा उपसभापति डीपी अर्याल सभामुखका लागि उम्मेदवारी दर्ता गर्न संसद...  विस्तृतमा

  • Wartman Kal Dainik

सभामुख पदमा कांग्रेसको समर्थन नहुने, एमाले रणनीति बनाउँदै

काठमाडौं, २० चैत। नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सत्तापक्षसँग...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रहरीमा ठूलो अवसर: प्राविधिक पदका लागि ४०० भन्दा बढी भर्ना खुल्यो

काठमाडौं, २० चैत। नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा भर्ना...  विस्तृतमा

  • Wartman Kal Dainik

सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं, २० चैत। सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन भने चैत २२ गते गर्ने...  विस्तृतमा

  • Wartman Kal Dainik

दैजी–लिप्ना–जोगबुढा सडक अलपत्र: युवाको ‘लास आन्दोलन’

काठमाडौं, २० चैत। कन्चनपुरको दैजीबाट लिप्ना हुँदै डडेलधुराको जोगबुढा जाने सडक निर्माणको काम...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस