कार्यक्रम

प्राविधिक जाँचमा फेल ५६ सवारी, मर्मतपछि मात्रै चलाउन निर्देशन

सिरहा, ०९ चैत। सवारी दुर्घटना न्यूनीकरणका लागि लहानमा विभिन्न सवारी साधनहरुको यान्त्रिक अवस्था जाँच गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहा तथा यातायात व्यवस्था कार्यालय लहान, सिरहाको प्राविधिक इन्जिनियर विशेषज्ञ टोलीको संयुक्त सहकार्यमा लहान नगरपालिका–१ स्थित कार्यालय अगाडि...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल–हङकङ खेलमा अड्चन, स्वीकृति नदिँदा एन्फा असन्तुष्ट

काठमाडौं, ०९ चैत। अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबीचको...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेशकेन्द्रित दलहरूको आधार खुम्चिँदै, अस्तित्वमै संकट

रौतहट, ०९ चैत। नेपालको समकालीन राजनीतिक इतिहासमा २०६३ सालको मधेश आन्दोलन एउटा निर्णायक मोड...  विस्तृतमा

  • Wartman Kal Dainik

कलश यात्रासँगै बगहीमा विष्णु महायज्ञको शुभारम्भ, भक्तजनको उत्साह

रौतहट, ०९ चैत। रौतहटको कटहरिया नगरपालिका–७ बगहीमा श्री श्री १००८ श्री विष्णु महायज्ञ भव्य...  विस्तृतमा

  • Wartman Kal Dainik

रौतहटमा हावाहुरी–वर्षाले काँचो ईट्टामा ठूलो क्षति, उद्योगी चिन्तित

रौतहट, ०९ चैत। रौतहट जिल्लामा चैत ६ र ७ गते शुक्रबार र शनिबार परेको भीषण हावाहुरी र अविरल...  विस्तृतमा

  • Wartman Kal Dainik

इरानको चेतावनी: ऊर्जा स्थलमा हमला भए होर्मुज स्ट्रेट बन्द गरिने

काठमाडौं, ०९ चैत। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका...  विस्तृतमा

  • Wartman Kal Dainik

काम पूरा नगर्ने कम्पनीमाथि १ करोड १६ लाख रुपैयाँ जरिबाना

काठमाडौं, ०८ चैत। कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको उल्लेख...  विस्तृतमा

  • Wartman Kal Dainik

कच्चा पदार्थ अभावले पाइप उद्योग बन्द, खानेपानी पूर्वाधार प्रभावित

काठमाडौं, ०८ चैत। पश्चिम एसियाली मुलुकमा भएको द्वन्द्वले गर्दा कच्चा तेलसँगै प्लास्टिकजन्य...  विस्तृतमा

  • Wartman Kal Dainik

वीरगञ्जमा परीक्षा स्थगितविरुद्ध विद्यार्थीको प्रदर्शन

वीरगञ्ज, ०८ चैत। वीरगञ्जको हरिखेतान कलेजमा अध्ययनरत विद्यार्थीहरूले आइतबार घण्टाघर...  विस्तृतमा

  • Wartman Kal Dainik

सांसदले मातृभाषामा शपथ लिन ३ दिन अगावै सचिवालयमा सूचना दिनुपर्ने

काठमाडौं, ०८ चैत। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले मातृभाषामा समेत शपथ लिन पाउँछन्...  विस्तृतमा

  • Wartman Kal Dainik

अन्तर्घातकै कारण २१ क्षेत्रमा हार भएको कांग्रेसको निष्कर्ष

काठमाडौं, ०८ चैत। नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कम्तीमा...  विस्तृतमा

  • Wartman Kal Dainik

कञ्चनपुर कारागारमा झडप, चिर्पट प्रहारबाट थुनुवा घाइते

धनगढी, ०८ चैत। कञ्चनपुर कारागारमा रहेका थुनुवाबीच विवादका क्रममा चिर्पट प्रहार हुँदा एक जना...  विस्तृतमा

  • Wartman Kal Dainik

सुनको मूल्य एकैदिन १२ हजार ५ सय रुपैयाँले घट्यो

काठमाडौं, ०८ चैत। आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ

काठमाडौं, ०८ चैत। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। बैठक बिहान पार्टी...  विस्तृतमा

  • Wartman Kal Dainik

मधेस प्रदेश सरकार र स्थानीय तहलाई केन्द्रबाट १ अर्ब ९० करोड ६० लाख रुपैयाँ अनुदान

वीरगञ्ज, ०८ चैत। आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान...  विस्तृतमा

  • Wartman Kal Dainik

रोल्पाका ३ छोरी-बुहारी समानुपातिक सांसद बने

काठमाडौं, ०८ चैत। समानुपातिकतर्फका ११० सांसद रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम...  विस्तृतमा

  • Wartman Kal Dainik

दाउन्ने सडक खण्डमा सवारी चाप बढ्यो, ५ किलोमिटरसम्म जाम

नवलपरासी पूर्व, ०८ चैत। पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सवारी संचालन...  विस्तृतमा

  • Wartman Kal Dainik

इरानमाथि दबाब: होर्मुज स्ट्रेट खोल्न ट्रम्पको चेतावनी

काठमाडौं, ०८ चैत। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज स्ट्रेट खोल्न ४८...  विस्तृतमा

  • Wartman Kal Dainik

लिपुलेक हुँदै भारत–चीन सीमा व्यापार सुरु

काठमाडौं, ०८ चैत। नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले सीमा...  विस्तृतमा

  • Wartman Kal Dainik

कोइलाको धुलोले वीरगञ्जवासीको जनजीवन कष्टकर

वीरगञ्ज, ०८ चैत। वीरगञ्जस्थित सुख्खा बन्दरगाहामा कोइला ह्यान्डलिङ गर्ने तरिकामा आएको...  विस्तृतमा

  • Wartman Kal Dainik

नेकपामा मत खोजी प्रकरणमा प्रचण्डको कडा चेतावनी

काठमाडौं, ०६ चैत। फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ७ लाखभन्दा बढी मत घटेको...  विस्तृतमा

  • Wartman Kal Dainik

गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा अनुपस्थित हुने

काठमाडौं, ०६ चैत। नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका गगन थापा केन्द्रीय समिति...  विस्तृतमा

  • Wartman Kal Dainik

धनगढीमा यातायात कार्यालयद्वारा ४८ करोड रुपैयाँ राजस्व संकलन

कैलाली, ०६ चैत। यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा रु ४८...  विस्तृतमा

  • Wartman Kal Dainik

सुदूरपश्चिम प्रदेश सभा बैठक बोलाउन नेकपाको आग्रह

धनगढी, ०६ चैत। नेपाली कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश संसदीय दलले सुदूरपश्चिम प्रदेश सभाको...  विस्तृतमा

  • Wartman Kal Dainik

अर्थमन्त्री खनालको ‘कुलिङ पिरियड’ सुरु, आजदेखि मन्त्रालय अनुपस्थित

काठमाडौं, ०६ चैत। अर्थमन्त्री रामेश्वर खनाल मन्त्रालयका काममा सहभागी नहुने भएका छन् ।...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस