अटो

गौशाला बजार ठप्प, सडकमा टायर बालेर विरोध प्रदर्शन

महोत्तरी, १७ जेठ। महोत्तरीको गौशाला बजार बन्द गरी विभिन्न चोकहरूमा टायर बालेर आइतबार बिहानदेखि प्रदर्शन भइरहेको छ। गौशाला नगरपालिकाले कित्ता नं. ११५, ११६ र ११७ मा निर्मित घरटहरा हटाउने तयारी गरेपछि स्थानीयवासीले संघर्ष समिति गठन गर्दै आन्दोलनमा उत्रेका हुन्। स्थानीयले देवनारायण महतोको...  विस्तृतमा

  • Wartman Kal Dainik

आज बस्दै प्रतिनिधिसभा बैठक, नियमावली पारित गर्ने तयारी

काठमाडौ, १७ जेठ। प्रतिनिधिसभा बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकबाट प्रतिनिधिसभा नियमावली...  विस्तृतमा

  • Wartman Kal Dainik

श्रम क्षेत्रका दुई महत्त्वपूर्ण महासन्धि अनुमोदनका लागि संसद्‌मा

काठमाडौ, १७ जेठ। मसँग सम्बन्धित दुई वटा महासन्धि संसद् पुगेको छ । अन्तराष्ट्रिय श्रम संगठनको...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रहरी सेवा त्यागेपछि अपराधको बाटो, आन्दोलनकै बीच कारागारबाट फरार

काठमाडौ, १७ जेठ। जडीबुटी क्षेत्रबाट गोली हानेर गएराति नियन्त्रणमा लिइएका गणेश कार्की...  विस्तृतमा

  • Wartman Kal Dainik

टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउपछि नेपाल ल्याइन्

काठमाडौ, १७ जेठ। टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । उनलाई...  विस्तृतमा

  • Wartman Kal Dainik

श्रम स्वीकृति बिना विमानस्थल नआउन अध्यागनको आग्रह

काठमाडौ, १७ जेठ। अध्यागमन विभागले श्रम स्वीकृति भएपछि मात्रै वैदेशिक रोजगारीको यात्रा गर्न...  विस्तृतमा

  • Wartman Kal Dainik

प्रतिबन्धित ब्रोइलर चल्ला बरामद, सशस्त्र प्रहरीद्वारा नष्ट

पर्सा, १६ जेठ। पर्सा जिजिल्लाको बिन्दवासिनी गाउँपालिका–४, अमरपट्टी स्थित सीमा क्षेत्रमा...  विस्तृतमा

  • Wartman Kal Dainik

नेपाल काभा महिला भलिबल : पदकविहीन यात्रा, युवा खेलाडीलाई अनुभव

काठमाडौ, १६ जेठ। ८ जेठ अर्थात् नेपालमा ‘नेशनल भलिबल डे’ मनाइने दिननै काभा महिला भलिबल...  विस्तृतमा

  • Wartman Kal Dainik

अवैध व्यापारमा संलग्न चिनियाँ नागरिक पक्राउ, पर्यटक भिसाको दुरुपयोग

काठमाडौ, १६ जेठ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा पर्यटकीय भिसाको दुरुपयोग गरी अवैध रूपमा...  विस्तृतमा

  • Wartman Kal Dainik

देशका विभिन्न ठाउँमा लागुऔषधसहित ३५ जना नियन्त्रणमा

काठमाडौ, १६ जेठ। प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित ३५ जनालाई पक्राउ गरेको छ ।...  विस्तृतमा

  • Wartman Kal Dainik

ट्रक दुर्घटना हुँदा मनाङको खोत्रो क्षेत्रमा २ जना घाइते

काठमाडौ, १६ जेठ। मनाङको खोत्रोमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।  सडकबाट...  विस्तृतमा

  • Wartman Kal Dainik

लीलानाथ श्रेष्ठ पुनः एमाले मधेश प्रदेश इन्चार्जमा चयन

काठमाडौ, १६ जेठ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले मधेश प्रदेशको जिम्मेवारी पुन: स्थायी...  विस्तृतमा

  • Wartman Kal Dainik

दुई भैंसी चोरी गरेको आरोपमा सप्तरीमाबाट एक जना पक्राउ

काठमाडौ, १६ जेठ। दुईवटा  भैंसी चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एकजनालाई पक्राउ...  विस्तृतमा

  • Wartman Kal Dainik

बाढीमा फसेका २० जनाको सकुशल उद्धार

महेन्द्रनगर, १६ जेठ। सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र...  विस्तृतमा

  • Wartman Kal Dainik

निजी विद्यालयका विद्यार्थीमाथि ३ प्रतिशत कर, अभिभावक र सञ्चालकको आपत्ति

काठमाडौ, १६ जेठ। सरकारले बाजेटमार्फत निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले...  विस्तृतमा

  • Wartman Kal Dainik

संघीयताको प्रभावमा म्याङ्लुङको चहलपहल घट्दै, सदरमुकाम सुनसान बन्दै

काठमाडौ, १६ जेठ। तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्लुङको बिहान पहिले जस्तो छैन । कुनै समय...  विस्तृतमा

  • Wartman Kal Dainik

संघीयताको प्रभावमा म्याङ्लुङको चहलपहल घट्दै, सदरमुकाम सुनसान बन्दै

काठमाडौ, १६ जेठ। तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्लुङको बिहान पहिले जस्तो छैन । कुनै समय...  विस्तृतमा

  • Wartman Kal Dainik

केपी ओलीको प्रष्टोक्ति : अरु दलको असहयोगका कारण चुनावमा जानुपर्‍यो

काठमाडौ, १६ जेठ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दलहरुलाई सिध्याउने षडयन्त्र...  विस्तृतमा

  • Wartman Kal Dainik

बजेटमार्फत जनकपुरधामलाई विवाह गन्तव्य सहर बनाउने सरकारको घोषणा

वीरगञ्ज, १६ जेठ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व...  विस्तृतमा

  • Wartman Kal Dainik

पर्सा शाखा पत्रकार महासङ्घको चेतावनी : तालाबन्दी हटाएर कागजात बुझाउन माग

वीरगञ्ज, १६ जेठ। नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले शाखा कार्यालयमा गरिएको तालाबन्दीप्रति...  विस्तृतमा

  • Wartman Kal Dainik

एसियन गेम्स महिला क्रिकेट छनोट : सेमिफाइनलमा आज नेपाल–मलेसिया भिडन्त

काठमाडौ, १६ जेठ। एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज घरेलु...  विस्तृतमा

  • Wartman Kal Dainik

राजस्व दबाबले विकास खर्च सीमित, साधारण खर्च र ऋणको भार बढ्यो

काठमाडौ, १६ जेठ। कुल बजेटमा पूँजीगत खर्चको हिस्सा घटाउँदै सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...  विस्तृतमा

  • Wartman Kal Dainik

विराटनगरको अपेक्षा अधुरै, निजी क्षेत्रका माग भने सम्बोधन

विराटनगर, १६ जेठ। संघीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटप्रति...  विस्तृतमा

  • Wartman Kal Dainik

महिला अधिकार संरक्षणमा सबै पक्षको एकीकृत प्रतिबद्धता आवश्यक : आङदेम्बे

काठमाडौ, १६ जेठ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महिला अधिकारको...  विस्तृतमा

  • Wartman Kal Dainik

जिप दुर्घटना हुँदा अछाममा २ जनाको मृत्यु, ३ जना घाइते

धनगढी, १६ जेठ। अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन्...  विस्तृतमा

  • Wartman Kal Dainik

ताजा अपडेट

खोजी गर्नुहोस